द भ्वाइस अफ नेपालका बिजेता सी डी विजय अधिकारीको गीत ‘प्रेमको तिर्खा’ सार्वजनिक (भिडियोसहित)

२०७६ असार २४,मंगलवार १५:०७

चर्चित गीतकार डा. डी आर उपाध्यायको रचना र द भ्वाइस अफ नेपालका विजयी सी डी विजय अधिकारीको स्वर रहेको गीत ‘प्रेमको तिर्खा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सागर अधिकारी ‘सरद’ को संगीत रहेको गीत ‘प्रेमको तिर्खा’ मा भिडियोबाट मोडेलिङ्गमा डेब्यु गरेकी मोडेल सुबिक्षा घिमिरे र ,प्रविन बरालको अभिनय रहेको छ । भिडियोमा करण, सुनिल र विभुतिलाई पनि फिचरिङ गरिएको छ ।

प्रहिल कार्कीको निर्देशन, अन्जिता कंडेलको सहनिर्देशन रहेको भिडियोमा बिनय तामाङ सिनेमाटोग्राफी माधव बेलबासे सम्पादन रहेको छ ।

हेर्नुहोस् भिडियो

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*