काठमाडौं, २२ मंसिर । प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका मेचीनगर इञ्चार्जलाई पक्राउ गरेको छ । झापा जिल्ला समिति सदस्य समेत रहेका शिवसताक्षी–४, पाँचगाछीका ३७ वर्षीय यामकुमार गिरी पक्राउ परेका हुन् । गिरीलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गएराति तिनकुनेबाट पक्राउ गरेको हो । उनलाई विर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको केन्द्रीय कार्यालयमा […]

मकवानपुर, २६ असोज । आइतबार (आज) नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मुल्य ३ सयले गिरावट भएको छ । शुक्रबार प्रतितोला ७० हजार ४ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आईतबार ३ सयले गिरावट भई प्रतितोला ७० हजार १ सयमा कारोबार भएको महासंले जनाएको […]
मकवानपुर, ३१ वैशाख । सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटा आज हेटौंडा आउँदैछन् । हेटौंडामा डाटा सेन्टरको उद्घाटन गर्न बाँस्कोटा आज आउने भएका हुन् । कोरिया अन्र्तराष्ट्रिय सहयोग नियोगको सहयोगमा ३७ करोड लागतमा डाटा सेन्टर निर्माणको काम सकिएको हो । देशको महत्वपूर्ण अभिलेख सुरक्षित राख्ने काममा यो सेन्टरले सहयोग गर्नेछ । सेन्टरको सम्पूर्ण काम सकिएकोले मन्त्री बाँस्कोटाबाट […]