आगलागीबाट थाहानगरमा एक घर जलेर नष्ट

२०७६ असार १०,मंगलवार ११:५७

मकवानपुर १० असार । मकवानपुरको थाहा नगरपालिका वडा नं ४ शिखरकोटमा आज (मंगलबार) विहान करेन्ट सट भई आगलागी हुँदा एक जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीय जयराम रायमाझीको पुरानो घर पुरै जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट कुनै मानविय क्षति भने नभएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । स्थानीय र दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*