हेटौँडा उपमहागरपालिकाको पाँचौ नगरसभा आज हुने

२०७६ असार १०,मंगलवार ०९:५१

मकवानपुर १० असार । हेटौँडा उपमहागरपालिकाको पाचौ नगरसभा आज हुने भएको छ । आज हुने नगरसभामा आगामी आर्थिक वर्ष २०७६–०७७ का लागि करिब २ अर्व ८ करोडको हाराहारीका बजेट ल्याउने तयारी गरेको छ ।

उपमहानगरपालिकाले आ.व. २०७६–०७७ को लागि ६ वडा योजना अगाडी सारेको छ । पालिकाको गौरबका योजना प्रदेश सरकारसँग सहकार्य गरि सम्पन्न गर्ने तयारी रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*