कीर्तिपुरको गेट नजिकै बम भेटियो

२०७६ असार १०,मंगलवार ०९:१५

काठमाडौं १० असार । काठमाडौंको कीर्तिपुरमा मंगलबार बिहान बम भेटिएको छ ।

कीर्तिपुरको नयाँबजारको गेट छेउमा रातो झण्डाले बेरेको वस्तुभित्र बोतलजस्तो देखिने शंकास्पद वस्तु आज बिहान भेटिएको हो ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीले सेनाको टोलीले उक्त बम डिस्पोज गरिसकेको जानकारी दिएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*