विप्लव समूहका सेक्रेटरी पक्राउ

२०७६ असार १०,मंगलवार ०९:१०

मकवानपुर १० असार । नेकपा विप्लव समूहका जिल्ला सेक्रेटरी विनोद सोनाम पक्राउ परेका छन् ।

विप्लव समूहले आह्वान गरेको बन्दको पूर्व सन्ध्यामा लम्जुङ सेक्रेटरी सोनाम गएराति पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनलाई पोखरा महानगरपालिका –४ सिद्धाचोकबाट पक्राउ गरिएको हो ।

त्यस्तै, मंगलबार विहान पोखरा महानगरपालिका–१४ मा भेटिएको शंकास्पद वस्तु प्रहरीले डिस्पोज गरेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*