महिला फोरममा १७ जना महिला प्रवेश

२०७६ असार ५,बिहीबार १९:५५

मकवानपुर ५ असार । संघीय समाजवादी महिला फोरममा मकवानपुरमा १७ जना महिला प्रवेश गरेका छन् । बुधबार एक कार्यक्रमकाबिच विभिन्न पार्टी परित्याग गरी १७ जना महिलाहरु पार्टी प्रवेश गरेको फोरम मकवानपुरले जानकारी दिएको छ ।

समाजवादी महिला फोेरम मकवानपुरका अध्यक्ष दिपा लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा फोरोम मकवानपुरका अध्यक्ष शुभरत्न गोलेको प्रमुख आतिथ्यता रहेको थियो ।

विशिष्ट अतिथि केन्द्रिय परिषद् सदस्य विश्व आले मगर , जिल्ला उपाध्यक्ष कुसुम नयाँ वाँनिया, नवराज मोक्तान लगायतको उपस्थिति रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*