३ नम्बर प्रदेश – प्रदेशसभा बैठक भोली जेठ ३१ गते बस्ने

२०७६ जेष्ठ ३०,बिहीबार १०:५६

मकवानपुर ३० जेठ । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक भोली जेठ ३१ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले दिएको जानकारी अनुसार प्रदेशसभाको चालु चौथो अधिवेशन बैठक भोलि जेठ ३१ गते अपराह्न २ बजे बस्ने भएको हो ।

बैठकमा प्रदेशसभाका सदस्यहरुलाई समुपस्थितको लागि सूचना गरिएको छ । सभागृहमा बैठकको लागि आवश्यक तयारी सम्पन्न भएको प्रदेशसभा सचिवालयका सचिव रामसरण घिमिरेले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*