बीमाको पहुँच विस्तारमा उल्लेखीय सुधार : अर्थमन्त्री खतिवडा

२०७६ जेष्ठ १३,सोमबार १२:३१

काठमाडौं १३ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमाको पहुँच विस्तारमा उल्लेखीय सुधार भएको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आ.व. ०७५/०७६ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षको फागुन महिनामा बीमाको पहुँच १८ प्रतिशत पुगेको जानकारी दिए ।

संसदलाई संवोधन गर्दै अर्थमन्त्री खतिवडाले पहिलो पटक बीमाको पहुँचमा १८ प्रतिशत नागरिक रहेको जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*