मकवानपुरको भीमफेदीमा हस्तकला सम्बन्धि तालीम

२०७६ जेष्ठ १२,आईतवार १२:०४

मकवानपुर,१२ जेठ । भीमफेदी गाउँपालिकामा युवा लक्षित कार्यक्रम अन्तर्गत गहुँको छवालीबाट हस्तकला सामाग्री निर्माण सम्बन्धि सात दिने तालीम सम्पन्न भएको छ ।

नेपाल मगर युवा संघ जिल्ला कार्य समिती मकवानपुरको आयोजना तथा भिमफेदी गाँउपालिकाको आर्थिक सहयोगमा युवा लक्षित कार्यक्रम अन्तर्गत सो तालीम सम्पन्न भएको हो ।

तालीममा २० जनाको सहभागीता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*