चट्याङ् लागेर मकवानपुरका मोक्तानको मृत्यु

२०७६ जेष्ठ ९,बिहीबार १७:०५

मकवानपुर ९ जेठ । मकवानपुरको कैलाश गाउँपालिका–२, बैकुण्ठमा गएराती हावाहुरीसँगै परेको चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैकुण्ठका ६५ वर्षीया साईलीमायाँ मोक्तान रहेका छन् ।

चट्याङ लागेर अन्य दुई जना भने घाइते भएका छन् । घाइते हुनेहरुमा ३९ वर्षीया बिनामायाँ मोक्तान र ७० वर्षीया डोल्मा बल रहेका छन् । उनीहरुको डाँडाखर्क स्वास्थ्यचौकीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*