नाबालिकालाई वेश्यावृत्तिमा लगाउने श्रीमान्–श्रीमती पक्राउ

२०७६ जेष्ठ ८,बुधबार १७:०१

बुटवल ८ जेठ । प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बुटवल–११, कालिकानगरमा राप्ती मेनुका होटल सञ्चालक टेक बहादुर कुवँर र उनकी श्रीमती मीना कुमारी बस्नेत रहेका छन् ।

उनीहरुलाई १५ वर्षीया नावालिकालाई होटलमा वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*