प्रदेश मन्त्री कैलाश ढुङ्गेलले के भनेको यस्तो – नीजि बैंक उडे, सरकारी गुडे ?’

२०७६ जेष्ठ ३,शुक्रबार ०६:५२

मकवानपुर, ०३ जेठ । प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले बैंकहरुले किसानलाई हेर्ने दृष्टिकोण फेर्नु पर्ने बताएका छन् ।

प्रदेश नीति तथा योजना आयोगको आयोजना तथा कृषि विकास बैंकको व्यवस्थापनमा कृषि विकास बैंकको वित्तीय हस्तान्तरण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले किसानले बैंकबाट सहज रुपमा ऋण पाउने व्यवस्था गर्न आग्रह गरे ।

नीजि क्षेत्रका बैंकहरु उडिरहेको अवस्थामा सरकारी बैंकहरु भने गुडिमात्र रहेको मन्त्री ढुङ्गेलले बताएको आजको हेटौंडा सन्देश दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*