नेकपाको बैठक : पत्रकारको संयोजकमा महेश्वर दाहाल र सहसंयोजकमा बस्नेत

२०७६ जेष्ठ २,बिहीबार २०:०८

काठमाडौँ, ०२ जेठ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको वैठकले जनवर्गीय संगठनको नेतृत्वमा सहमति जुटाएको छ ।

अन्य जनवर्गीय संगठनको नेतृत्वमा पनि सहमित जुटेको छ । सहमित अनुसार, प्रेस संगठनको केन्द्रीय संयोजकमा महेश्वर दाहाल हुने सहमति भएको छ । उनी तत्कालिन प्रेस सेन्टरका अध्यक्ष हुन् भने सहसंयोजकमा गणेश बस्नेत रहने गरी सहमति जुटेको छ ।

बस्नेत तत्कालिन एमाले निकट प्रेस चौतारीका अध्यक्ष हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*