हिन्दु महासंघको महासभा जेठको दोश्रो साता हुने

२०७६ जेष्ठ २,बिहीबार १७:२०

काठमाडौं २ जेठ । विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिको आयोजनामा यही जेठ ११ र १२ गते ७ औं राष्ट्रिय महासभा (अधिवेशन) हुने भएको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले यस्तो जानकारी दिएको हो ।

उक्त महासभामा देशका ६० भन्दा बढि जिल्लाबाट सहभागिता रहने समितिले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*