जुम्लाका बेरोजगार युवालाई एक महिने सुरक्षागार्ड तालीम

२०७६ जेष्ठ २,बिहीबार १६:४८

जुम्ला २ जेठ । शुभलाभ सेक्युरिटी सर्भिसेज जुम्लाको आयोजनामा बेरोजगार युवालाई एक महिने सुरक्षा तालीम शुरु भएको छ ।

तालीम बेरोजगार युवालाई आफ्नै गाउँठाउँमा स्वरोजगार बनाउने उद्देश्यले बुधबारबाट सुरु भएको हो ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालय र व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाको सहयोगमा भएको तालिममा २० जना युवाको सहभागिता रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*