एक महिनादेखि वर्षीय किशोरी बेपत्ता

२०७६ जेष्ठ २,बिहीबार १५:२१

काठमाडौं २ जेठ । एक महिनादेखि १३ वर्षीय किशोरी सुजता फियाक बेपत्ता भएका छन् ।

देउमाई नगरपालिका–५ धुसेनीकी किशोरी फियाक गत वैशाख ६ गतेदेखि बेपत्ता भइ्एकी हुन् ।

बालिकाको खोजी गरिए पनि हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ । फियाक गत वैशाख ६ गते दिउँसो स्थानीय हाटबजार मङ्गलबारेमा साथीलाई भेट्न घरबाट हिँडेकी थिईन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*