अपडेट : प्रदेशसभा बैठक जारी, २२ जनाले सुझाव प्रस्तुत गर्ने

२०७६ जेष्ठ २,बिहीबार १२:३५

हेटौँडा २ जेठ । प्रदेश नम्बर ३ को प्रदेशसभाको बैठक अहिले संचालन भईरहेको छ ।

आज बसेको प्रदेशसभा बैठकमा बिनियोजित बजेटको सैदान्तिक पक्षमा र प्रदेशको स्थायी राजधानीको कार्यविधि सम्बन्धी प्रस्तावमा छलफल हुने प्रदेश ३ का नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुँयालले जानकारी दिए ।

तु खबरलाई प्राप्त जानकारी अनुसार हालसम्म प्रदेशसभामा ८ जनाले सुझाव प्रस्तुत गरेका छन् भने आज २२ जनाले सुझाव प्रस्तुत गर्ने कार्यसूचि तय भएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*