प्रदेश २ सरकारलाई पर्यटन व्यवसायीको १२ बुँदे सुझाव

२०७६ जेष्ठ २,बिहीबार १२:१५

वीरगञ्ज २ जेठ । प्रदेश २ सरकारलाई पर्यटनको विकास तथा प्रवद्र्धन गर्न पर्यटन व्यवसायी महासंघले नीतिगत सुझाव दिएको छ ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ, प्रदेश २ ले बुधबार अधिकार सम्पन्न पर्यटन बोर्ड वा परिषद् गठन गर्नुपर्ने लगायत विभिन्न १२ बुँदे सुझाव दिएको हो ।

सरकार, निजी क्षेत्र र स्थानीयको सहभागितामा पीपीपी मोडलमा योजना सञ्चालन गर्न पनि महासंघले सुझाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*