प्रदेशसभामा मुख्यमन्त्री पौडेलले चिन भ्रमणका उपलब्धीबारे बताउने

२०७६ जेष्ठ १,बुधबार १४:३३

मकवानपुर १ जेठ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज प्रदेशसभा बैठकमा केहिदिन अघि भएको चिन भ्रमणबारे जानकारी दिने भएका छन् ।

उनले नेपालको चिनसंग भएको सम्झौता र सल्लाहबारे जानकारी दिने भएका हुन् । चिन भ्रमणमा जाँदा भएका उपलब्धीबारे पौडेलले सुनाउनेछन् ।

राष्ट्रपति विद्यादेवि भण्डारीसँगै मुख्यमन्त्री पौडेल चिन गएका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*