बसन्त सापकोटाको साइला माया नलाउने भो सार्वजनिक ( हेर्नुहोस् भिडियो)

२०७६ बैशाख २८,शनिबार ०६:३३

काठमाडौँ, २८ वैशाख । संगीतकार बसन्त सापकोटाको शब्द, संगीत र स्वरमा ‘साइला माया नलाउने भो’ बोलको गीत बजारमा आएको छ ।

यसमा बेनिशा पौडेलको पनि स्वर रहेकोछ । शान थापाको निर्देशनमा बनेको म्युजिक भिडियोमा बेनिशा र प्रदीप बास्तोलाको अभिनय रहेको छ । राजीव समरको नृत्य निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले छायाँकन गरेका छन् ।

सुप्रिम पराजुलीले सम्पादन गरेको गीत बुद्ध स्याङ्बोले संतीत संयोजन गरेका हुन् ।

हेर्नुहोस् भिडियो –


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*