इन्द्रसरोबरमा गोले तामाङ वंश उत्थान समाज गठन

२०७६ बैशाख २२,आईतवार १०:५५

मकवानपुर २२ वैशाख । गोले तामाङ वंश उत्थान समाजको इन्द्रसरोबर गाउपालिकाको गाउँ इकाई कमिटीको गठन भएको छ । शनिबार बिरेन्द्र गोले तामाङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।

समाजको गाउँ इकाई कमिटीको उपाध्यक्षमा मनोजकुमार गोले, सचिवमा भरत गोले, कोषाध्यक्षमा झिल्के गोले, सहसचिवमा दिलबहादुर गोले चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुरेस कुमार गोले, कुमार बहादुर गोले, जितबहादुर गोले, इश्वर गोले, सानुकान्छा गोले, बुद्ध गोले, रेशम गोले, पूर्ण गोले, श्याम गोले, दिनेश गोले, सुस्मा गोले, सुबाश गोले लगायत रहेका छन् ।

गोले तामाङ वंश उत्थान समाजको केन्द्रिय सदस्य शुभरत्न गोलेको प्रमुख आतिथ्यतामा भएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*