मनहरी खोलामा डुबेर एक बालिकाको ज्यान गयो

२०७६ बैशाख १८,बुधबार १६:२१

मकवानपुर, १८ वैशाख । मनहरी खोलामा डुबेर १३ वर्षीय सिर्जना मोक्तानको ज्यान गएको छ । मनहरी तल्लो शिविर घर भएकी उनको मनहरी खोलामा डुबेर ज्यान गएको हो । प्रहरी घटनास्थल पुगेको छ ।

स्थानीयले उनको शवलाई खोलाबाहिर ल्याएका छन् । प्रहरी घटनास्थलमा छ । तर, उद्धारमा उसको भूमिका नरहेको स्थानीयले तु खबरलाई बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*