घिमिरेको घरमा सहित स्मारक बनाउँदै मकवानपुरगढी गाउँपालिका

२०७६ बैशाख ११,बुधबार ११:१६

मकवानपुर ११ वैशाख । मकवानपुरगढी गाउँपालिकाले सहित बासुदेव घिमिरेको घरमा सहित स्मारक बनाउन लगिपरेको छ ।

गाउँपालिकाले २ कठ्ठा क्षेत्रफलमा सभाहल र शैचालय निर्माण सम्पन्न गरिसकेका छन् । उक्त गाउँपालिकाको पहलमा सहित बासुदेब सालिक निर्माण गर्न पनि बासुदेब स्मृति प्रतिष्ठान गठन गरेर काम अघि बढाइरहेको छ ।

गाउँपालिकाले स्मारक बनाएर आफ्नो क्षेत्रको नमुना पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यका साथ स्मारक बनाउने लक्ष्य राखेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*