भर्खरै : बन्दमा संलग्न भएको आरोपमा पालुङ्बाट २ जना पक्राउ

२०७६ बैशाख ५,बिहीबार १८:४९

मकवानपुर ५ वैशाख । बन्द गराउँदै हिँडेका २ जनालाई मकवानपुर प्रहरीले पालुङ्बाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सौगात विष्ट र ऋषिराज अधिकारी छन् । उनीहरुको विस्तृत विवरण खुल्न सकेको छैन ।

विहानैदेखि बन्दकर्ता खोजी हिँडेका मकवानपुरका एसपी मुकेश कुमार सिंहले साँझ २ जनालाई पक्राउ गरेको पुष्टी गरे ।
उनीहरुबारे थप अनुसन्धान गरिरहेको र विस्तृत विवरण पछि उपलब्ध गराउने एसपी सिंहले बताए ।

यो पनि पढ्नुहोस्

सुरक्षाकर्मी नै छक्क, बम भनिएको प्रेसर कुकरमा के थियो ?

औद्योगिक क्षेत्रमा बन्दको प्रभाव शुन्य

बन्दको प्रभाव : त्यस्तो हेटौँडा आज यस्तो देखियो

मकवानपुरमा बन्दको प्रभाव, तिनताप्केमा भेटियो प्रेसर कुकर बम

हेटौंडा- ८ को वडा कार्यालय अगाडि प्रेसर कुकर बम !

बन्दकर्ता समाउन प्रहरी परिचालन गरेका छौं : एसपी सिंह