मकवानपुरको थाहानगरमा यात्रु बाहक बस दुर्घटना

२०७५ चैत्र ४,सोमबार ११:४८

मकवानपुर ४ चैत्र । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाको जनकल्याण मा.वि. नजिकै सवारी दुर्घटना भएको छ ।

बा ३ ख १९३९ नं. को हेटौंडा–काठमाडौ चल्ने यात्रु बाहक बस आज बिहान दुर्घटना भएको हो ।
बाइकलाई साइड दिने क्रममा बाटो भासिएर दुर्घटना भएको जनाइयो छ । दुर्घटनामा कुनै मनविय क्षेती भने भएको छैन ।