मकवानपुरको जनता माविमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

२०७५ पुष २६,बिहीबार १७:५७

मकवानपुर २६ पुस । रोट्रयाक क्लव अफ हेटौंडाको सहयोगमा मकवानपुरको जनता मावि सुकौरामा आज न्यानो कपडा वितरण गरिएको छ ।
कार्यक्रममा १०० जना बिपन्न बिद्यार्थीहरुलाई न्यानो कपडा स्वेटर बितरण गरिएको विद्यालयका प्रिन्सीपल होम नेपालीले जानकारी दिए ।

विद्यालयका कक्षा १ देखि ८ सम्मका विद्यार्थी लाई। क्लबका अध्यक्ष विबश आर्याल र सहकर्मीको उपस्थितमा बितरण गरिएको हो ।