हेटौडामा आईपुगे चलचित्र चौका दाउको टोली

२०७५ पुष १८,बुधबार १५:४०

हेटौंडा १८ पौष । चलचित्र चौका दाउको टोलि देश दौडाहाको क्रम्मा ३ नम्बर प्रदेश राजधानी हेटौडा आईपुगेका छन् ।

मंगलबार हेटौडाका पत्रकारहरुसंग साक्षतकार गर्दै चलचित्रले कमेडी कथा उठान गरेको बताईएको छ ।

चलचित्र पत्रकार संघ मकवानपुरले संयोजन गरेको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक पुर्णेन्द्रु झा ले नेपाली समाजमा हुने गरेको यथार्थ घटनालाई हास्यव्यंङ्यको रुपमा चलचित्रमा देखाईएको बताएका छन् ।

यो चलचित्र आगामी पौष २७ गते देखी प्रर्दशनमा आउने बताईएको छ ।