सडक कार्यालय हेटौँडाले २० सडकका हजार खाल्डाखुल्डी पुर्ने

२०७५, १७ कार्तिक शनिबार ०८:५३
File Photo

मकवानपुर, १७ कात्तिक । डिभिजन सडक कार्यालय मकवानपुरले तिहार अगाडि सडक मर्मत सुरु गरेको छ । राजमार्गका सडकमा भएका अन्दाजी २० हजार खाल्डाखुल्डीलाई निर्माण कम्पनी मार्फत खाल्डाखुल्डी पुर्न सुरु गरेको आजको हेटौँडा सन्देश दैनिकमा समाचार छ ।

कार्यालयले भैँसेदेखि लामिडाँडा र पालुङदेखि सिमभञ्ज्याङ गरी दुई खण्डमा ठेक्का लगाएर निर्माण थालेको हो ।