लागूऔषध खैरो हेरोइन सहित २ जना पक्राउ

२०७५, २५ आश्विन बिहीबार १४:४९

बाँके, २४ असोज । बाँकेमा प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन सहित बुधबार २ जनालाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा बाँके बैजनाथ गाउँपालिका–१ बस्ने १५ बर्षीय मनोज बिक र सोही ठाउँ बस्ने १८ बर्षीय रमेश क्षेत्री रहेका छन् । घट्नाको विषयमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।