हेटौँडामा बास्कीन एण्ड रविन्स आइसक्रिम

२०७५, २५ आश्विन बिहीबार १०:०८

मकवानपुर । हेटौँडामा रहेको नारायणी मलमा आजबाट बास्कीन एण्ड रबिन्स आइसक्रिम सपको सुरु भएको छ ।

भीमफेदी गाउँपालिका बस्ने दीपेन्द्र थापाले संचालनमा ल्याएको सो शोपको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतले शुभारम्भ गरेका हुन् ।

स्वेदेशमै केही गर्न सकिने विश्वासका साथ व्यवसाय सुरु गरिएको उनले बताए ।