यस्तो रहेछ बाबा को आश्रम, जहाँ मृत्यु भयो साबित्री पुडासैनीको

२०७५, ३ आश्विन बुधबार १३:२५
Featured Video Play Icon

मकवानपुर । हेटौंडा १४ ओम आश्रममा उपचारको सिलसिलामा हेटौंडा ११ निवासी साबित्री पुडासैनीको मृत्यु भएपछि अहिले उनी बाबा प्रहरी हिरासतमा छन् ।

बाहिर मृत्यु भई आफ्नो आश्रममा सहायताको लागि ल्याइएको दावी आश्रम पक्षको भएपनि आफन्तहरुले आश्रमभित्रै पुडासैनीको ज्यान गएको दावीसहित जाहेरी दिएका छन् ।

हेटौंडा १४ मयुरधापमा रहेको बाबाको आश्रम यस्तो छ, जहाँ पुडासैनीको ज्यान गएको थियो ।  उनको मृत्यु के कारणले गर्दा भएको हो भन्ने बारे प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको बताएको छ । शवको पोष्टमार्टमको लागि काठमाडौँ पठाइएको छ ।

हेर्नुहोस् भिडियो :

यो पनि पढ्नुहोस् : 

– प्रहरीको कार्यशैली शंकास्पद :  मध्यराति जाहेरी लिएर पनि निकै ढिलो गरी पक्राउ परे ‘बाबा’

–  ओम बाबा आश्रमको लापरवाहीले पुडासैनीको ज्यान गएको भन्दै हेटौंडा अस्पताल परिसरमा लफडा

– प्रहरी हिरासत भित्र अभियुक्त ‘बाबा’ लाई विशेष व्यवहार

 

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*