पन्तको हत्यारा केही समयभित्र पत्ता लाग्छ : गृहमन्त्री

२०७५, २९ भाद्र शुक्रबार १६:२९

काठमाडौँ, २९ भदौं। कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न अपराधी केही समयभित्र पत्ता लाग्नेगृहमन्त्री रामबहादुर थापाले बताए ।

पन्तको हत्याका विषयमा राष्ट्रिय सभाका सदस्यले सरकारको जवाफ माग गरेपछि गृहमन्त्री थापाले दोषीमाथि कारवाही गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट गरेका छन् ।

पन्तको कसले बलात्कार गरी हत्या ग¥यो भन्ने विषयमा सरकारले अपराधी पत्ता लगाउन उच्चस्तरीय छानबिन टोली गठन गरे पनि अझैसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...