भिमफेदीमा कार दुघर्टना हुँदा ३ जना घाइते

२०७५, २९ भाद्र शुक्रबार १३:२८

मकवानपुर २९ भदौं । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं. ६ जुरीखेतमा विहिबार कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

घाइते हुनेमा हेटौडा–४ बस्ने ५२ वर्षिय सिताराम न्यौपाने, ४० वर्षिय उद्धव घिमिरे र कपिलवस्तु घर भएका मोबिन रेग्मी रहेका छ्न् । उनीहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...