यी हुन् बलात्कारको विषयलाई मिलापत्र गराउन छलफल गराउने सांसद

२०७५, २९ भाद्र शुक्रबार ०८:३२

काठमाडौं २९ भदौ । मिलापत्रका लागि दबाब दिने प्रदेश सांसद फुलबाबु भनिने अब्दुल कलाम आजाद गत निर्वाचनमा रौतहट क्षेत्र नं। ४ ख का सांसद हुन् । उनी निर्वाचनअघिसम्म कांग्रेस राजनीतिमा थिए । तर, टिकट नपाएपछि संघीय समाजवादी फोरमबाट उम्मेदवार भए ।

गढिमाई नगरपालिका– ३ गमरिया बिर्ताका स्थायी बासिन्दा आजाद ०५४ सालमा तत्कालीन गमरिया पर्सा गाविस अध्यक्षमा निर्वाचित भएका थिए । गणतन्त्र आइसकेपछि उनी केही समय प्रकाश कोइराला समूहमा लागेर हिन्दू राज्यको माग गर्दै हिँडेका थिए ।
आजको नयाँ पत्रिकामा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*