चर्चित गायक कमल के क्षेत्रीको खुलासा–‘छिट्टै बिहे गर्दैछु’

२०७५, २ भाद्र शनिबार १५:५४
Featured Video Play Icon

हेटौँडा, ०२ भदौ । कुनै समयमा मन पराएको मान्छेलाई ‘आई लभ यु’ भन्न नसकेको पछि चर्चित गीत ‘आई लभ यु, मैले भन्नै सकिन’ बोलको गीत गाएका चर्चित गायक कमल के क्षेत्रीले अन्ततः आफुले चाँडै बिहे गर्ने कुराको खुलासा गरेका छन् ।

तु खबरसँगको अन्तरवार्तामा उनले ‘डबल माया’ बोलको गीतको बारेमा चर्चा गर्दै भविष्यमा आफु छिट्टै ‘डबल’ हुन थालेको अवस्थामा संयोगको रुपमा नै यो गीत गाएको बताएका छन् । हेर्नुहोस् उनीसँगको कुराकानी–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*