ग्रिबमाथि स्थानीय तहको ज्यादती–गरिब भएको प्रमाण लिन पनि कर

२०७५, ३१ श्रावण बिहीबार ११:३९
File Photo

रुकुम, ३१ साउन । सर्वसाधारणले आफू गरिब भएको प्रमाणित गर्न पनि स्थानीय तहलाई कर बुझाउनुपर्ने भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले गरिब प्रमाणित शीर्षकमा २५ रुपैयाँ कर तोकेको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।

त्यस्तै विवाह दर्ता गर्न मात्र होइन, विवाहित र अविवाहित पुष्टि गर्न पनि कर तिर्नुपर्ने व्यवस्था यहाँका स्थानीय तहहरूले गरेका छन् । यो शीर्षकमा आठबिसकोट र चौरजहारी नगरपालिकाले एक हजार तथा सिस्ने गाउँपालिकाले दुई सय शुल्क तोकेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...