लाईभ भिडियो–हेटौँडामा स्थानीय र प्रहरीको झडप, यसरी प्रहार भयो अश्रु ग्यास

२०७५ श्रावण २१,सोमबार १८:०३
Featured Video Play Icon

मकवानपुर, २१ साउन । आईतबार टिप्परको ठक्करबाट मोटरसाईकलमा सवार एक युवकको ज्यान जानुका साथै थप एक गम्भिर घाईते भएपछि क्षतिपूर्ति सहित अन्य माग राखेर प्रदर्शनमा उत्रिएको स्थानीयमाथि प्रहरीले आज अश्रु ग्यास प्रहार गरेको छ । स्थानीय र प्रहरीको झडपमा नेपाल तरुण दल हेटौँडा नगर अध्यक्ष सुनिल गिरी सहित २ जनालाई पक्राउ समेत गरिएको छ ।

आज मकवानपुरको हेटौँडा १७ गैरीगाउँमा भएको सो घटनाको लाईभ भिडियो हेर्नुहोस्–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*