साहित्य सन्ध्या सम्मान २०७५ बाट साहित्यकार पौडेल सम्मानित हुने

२०७५, १९ श्रावण शनिबार १७:५५

मकवानपुर १९ साउन । चर्चित साहित्यकार तथा विश्लेषक आनन्दराम पौडेल साहित्य सन्ध्या सम्मान २०७५ बाट सम्मानित हुने भएका छन् । साहित्य क्षेत्रमा सक्रिय साहित्य सन्ध्याले भदौ २ गते उनलाई सम्मान गर्ने भएको हो ।

संस्थाका अध्यक्ष राम विनयको अध्यक्षतामा बसेको आजको बैठकले पौडेललाई सो सम्मानबाट सम्मानित गर्ने निर्णय गरेको हो ।
साहित्यकार पौडेल लामो समय अगाडिदेखि साहित्य क्षेत्र साथै राजनितिक विश्लेषकको रुपमा परिचित छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*