एसईईको नतिजा सार्वजनिक

२०७५, ९ असार शनिबार १७:२५

मकवानपुर ९ असार । यस वर्षको एसईई परीक्षाको नतिजा आज शनिबार प्रकाशित भएको छ । भर्खरै नतिजा सार्वजनिक भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यसवर्षको परीक्षामा साधारण धारतर्फ चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए ।

यस्तै प्राविधिक धारतर्फ ८ हजार ७०८ जना परीक्षार्थी सहभागि थिए । नतिजा ग्रेडिङ पद्धतिमार्फत भएको छ । थप जानकारी आउँदै ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*