हेटौँडाका फरार कँडेल प्रहरी नियन्त्रणमा

२०७५, २९ जेष्ठ मंगलवार १३:३४

मकवानपुर, २९ जेठ । सवारी मुद्धामा जरिवाना तोकी फरार रहेका मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ का ४२ वर्षीय दिपराज कँडेललाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ ।

कँडेललाई २०७३ बैशाख ३० गते जिल्ला अदालत मकवानपुरको फैसलाले सवारी ज्यान मुद्दामा जरिवाना तोके बमोजिमको बाँकी रहेको ७ हजार जरिवाना नतिरी फरार रहेकोले पक्राउ गरिएको हो ।

प्रतिवादी कँडेललाई वडा प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरिक्षक सन्तोष कुमार श्रेष्ठको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान थालेको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...