बाजुरामा फेरि गयो भूकम्प

२०७५, २२ जेष्ठ मंगलवार १३:१५

बाजुरा, २२ जेठ (रासस) । बाजुरामा आज बिहान ७ः१९ बजे भूकम्प गएको छ । बाजुरा र हुम्ला जिल्लाको सिमानाको जंगलमा केन्द्रविन्दु बनाएर ४ दशमलव ९ रिक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्रविधि अधिकृृत तीर्थ दाहालले जानकारी दिए ।

आज देशभरी विश्व वातारण दिवस मनाउन थालिएका बेला भूकम्प र वर्षाका कारण वातावरण नराम्ररी बिग्रिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...