बानियाँले संसदमा नेकपाको सरकारलाई यसरी थर्काए, हेर्नुहोस् भिडियो

२०७५, १४ जेष्ठ सोमबार ०६:२०
Featured Video Play Icon

हेटौँडा, १४ जेठ । ३ नम्बर प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश सरकारलाई घमण्ड नगर्न चेतावनी दिएर संसदमै हल्लाखल्ला मच्चाइदिएका छन् । प्रदेशसभामा आइतबार विशेष समयमा बोल्दै नेता बानियाँले प्रदेश सरकारको एक सय दिनको समिक्षा गर्दै जनताको हितमा काम नगर्ने र घमण्डमात्र प्रर्दशन गरिरहेमा जनताले आगामी निर्वाचनबाट नेकपालाई पूर्ण विराम लगाईदिने बताउँदै चेतावनी दिएका हुन् । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...