३ नम्बर प्रदेश प्रमुख कोईरालाले गरिन् जेठ १ गते अधिवेशन आह्वान

२०७५, २३ बैशाख आईतवार २१:३२

हेटौँडा, २३ बैशाख । ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले जेठ १ गतेका लागि प्रदेशको दोस्रो अधिवेशन आह्वान गरेकी छिन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले दोस्रो अधिवेशन आव्हान गरेको प्रदेश प्रमुख कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले जानकारी दिए ।

असार १ गते आगामी आर्थिक बर्षका लागि बजेट ल्याउने तयारीमा रहेको प्रदेश सरकारले बैशाख २१ गते जेठ १ गतेबाट बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई आग्रह गर्ने निर्णय गरेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...