तस्बिरमा राष्ट्रपति निर्वाचनको झलक

२०७४, २९ फाल्गुन मंगलवार १७:११
राष्ट्रपति निर्वाचनमा मतदान संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि मंगलबार भएको निर्वाचनमा मतदान गर्नुहुँदै सांसद नविना लामा । तस्वीर रत्न श्रेष्ठ, रासस

काठमाडौँ, २९ फागुन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको निर्वाचन सकिए लगत्तै यो समाचार तयार पार्दासम्म मतगणना चलिरहेको छ । निर्वाचनमा संघीय संसदका पाँचजना सांसद अनुपस्थित भएका छन् । हेरौँ केही विशेष तस्बिरहरु–

राष्ट«पतिको निर्वाचनमा मतदान
संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा मंगलबार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट«पति पदका लागि भएको निर्वाचनमा मतदान गर्दै नेपाली काँग्रसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा । तस्वीर : रोशन सापकोटा, रासस

राष्ट्रपतिको निर्वाचनमा मतदान
संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा मंगलबार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदान गर्दै मतदाता । तस्वीर : रोशन सापकोटा, रासस

राष्ट्रपति निर्वाचनमा मतदान
संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि मंगलबार भएको निर्वाचनमा मतदान गर्न लामबद्ध मतदाता । तस्वीर : रत्न श्रेष्ठ

राष्ट्रपति निर्वाचनमा मतदान
संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि मंगलबार भएको निर्वाचनमा मतदान गर्न लामबद्ध मतदाता । तस्वीर : रत्न श्रेष्ठ, रासस

राष्ट्रपति निर्वाचनमा मतदान
संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि मंगलबार भएको निर्वाचनमा मतदान गर्नुहुँदै प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल । तस्वीर : रत्न श्रेष्ठ, रासस

राष्ट्रपति निर्वाचनमा मतदान
संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि मंगलबार भएको निर्वाचनमा मतदान गर्नुहुँदै सांसद महेश बस्नेत । तस्वीर : रत्न श्रेष्ठ

राष्ट्रपति निर्वाचनमा मतदान
संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि मंगलबार भएको निर्वाचनमा मतदान गर्नुहुँदै सांसद गगनकुमार थापा
। तस्वीर ः: रत्न श्रेष्ठ

प्रधानमन्त्री ओली मतदान
प्रधानमन्त्री केपी शर्मा ओली संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि मंगलबार भएको निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै । तस्वीर ः रत्न श्रेष्ठ, रासस

प्रधानमन्त्री ओली मतदान
प्रधानमन्त्री केपी शर्मा ओली संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि मंगलबार भएको निर्वाचनमा मतदान गर्नुहुँदै । रासस तस्वीर ः रत्न श्रेष्ठ, रासस

राष्ट्रपति निर्वाचनमा मतदान
संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि मंगलबार भएको निर्वाचनमा मतदान गर्नुहुँदै जनसङख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित । तस्वीर ः रत्न श्रेष्ठ, रासस

राष्ट्रपति निर्वाचनमा मतदान
संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि मंगलबार भएको निर्वाचनमा मतदान गर्नुहुँदै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल । तस्वीर ः रत्न श्रेष्ठ, रासस

राष्ट्रपति निर्वाचनमा मतदान
संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि मंगलबार भएको निर्वाचनमा मतदान गर्नुहुँदै सांसद नविना लामा । तस्वीर रत्न श्रेष्ठ, रासस

राष्ट्रपति निर्वाचनमा मतदान
पूर्व सभामुख एवं सांसद ओनसरी घर्ति संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि मंगलबार भएको निर्वाचनमा मतदान गर्नुहुँदै । तस्वीर ः रत्न श्रेष्ठ , रासस

अध्यक्ष दाहाल मतदान
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि मंगलबार भएको निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै । तस्वीर : रत्न श्रेष्ठ, रासस

अध्यक्ष दाहाल मतदान
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि मंगलबार भएको निर्वाचनमा मतदान गर्नुहुँदै । तस्वीर ः रत्न श्रेष्ठ, रासस

राष्ट्रपति निर्वाचनमा मतदान
संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि मंगलबार भएको निर्वाचनमा मतदान गर्नुहुँदै सांसद लक्ष्मणलाल कर्ण । तस्वीर ः रत्न श्रेष्ठ, रासस

राष्ट्रपतिको निर्वाचनमा मतदान
संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि मंगलबार भएको निर्वाचनमा मतदान गर्न लामबद्ध मतदाता । तस्वीर ः रोशन सापकोटा, रासस

राष्ट्रपतिको निर्वाचनमा मतदान
संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि मंगलबार भएको निर्वाचनमा मतदान गर्न लामबद्ध मतदाता । तस्वीर ः रोशन सापकोटा, रासस


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...