जृरिखेतमाथिको जंगलमा आगलागी

मकवानपुर, २९ पुस । पुस महिनाको चिसोमा पनि मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरिखेतका जंगलमा आगलागी भएको छ । सो क्षेत्रबाट प्राप्त सूचना अनुसार, करिव ५ सय मिटर क्षेत्रमा आगो फैलिएको छ । आगो नियन्त्रणको प्रयास कतैतिरबाट पनि भएको छैन ।

स्थानीयका अनुसार, शुक्रबार बिहान ११ बजेतिर आगो लाग्न सुरु भएको थियो । शुक्रबार साँझ सम्ममा आगोले विशाल लिइसकेको छ । तत्काल आगो नियन्त्रणमा नलिएमा सिंगो बन सखाफ हुने स्थानीयले बताए ।

प्रतिक्रियाको लागि