‘कृ’को ‘यतियति पानी’मा सेक्सी मोडलको बिचमा अनमोलको रोमान्स

२०७४, २४ पुष सोमबार २१:०१

मकवानपुर, २४ पुस । बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘कृ’ को ‘यति यति पानी’ बोलको गीत युट्युब ट्रेण्डिङको नम्बर १ मा परेको छ ।

सन् २०१७ को अन्तिम दिन सार्वजनिक गरिएको यो गीत यो सामग्री तयार पार्दासम्म २९ लाख १६ हजार ९ सय ७६ भन्दा बढी पटक हेरिएको छ ।
गीतमा नायक अनमोल केसी सेक्सी हट मोडलको बिचमा नाचिरहेका देखिन्छन् । बालापनमा प्रयोग गर्ने गरिएको टिपिकल शब्द सहित र्याप समावेश गरिएको यो गीतमा अनमोल जति फोकस भएकाछन् त्यो सँगै छेवैका हट मोडलहरु फोकस भएका छन् ।

आउँदो माघ २६ गते प्रदर्शनको मिति तय गरिएको चलचित्रमा अनमोल केसी, अदिति बुढाथोकी, अनुप विक्रम शाही लगायतको मूख्य भूमिका रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...