मकवानपुरका युवकको काठमाडौँमा दुर्घटनामा परि मृत्यू

२०७४, २४ पुष सोमबार १७:४८

काठमाडौँ, २४ पुस । काठमाडौँ महानगरपालिका–१३ बाफलस्थित सडकमा बा.२ ख १७८१ नम्बरको बसले आइतबार पैदल यात्रीलाई ठक्कर दिँदा उनको मृत्यू भएको छ ।

प्रहरीका अनुसार मृत्यू हुनेमा मकवानपुर चित्लाङ घर भएका २२ वर्षीय बिनोद गोले रहेका छन् । उनलाई बसले ठक्कर दिंदा गम्भीर घाइते भएकाले उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । फरार चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...