स्तन आर्कषक र ठुलो भएका ३ हिरोईनहरु

स्तन संवेदनशिल हुन्छ , यो जति संवेदनशिल हुन्छ त्यतिनै लोभलाग्दो पनि हुन्छ । यसकोे आकार प्रकारमा भने फरक पर्दछ । कसैको स्तन ठुलो हुन्छ भने कसैको सानो हुन्छ । कसैले स्नन सानो भएका कारण आफु सेक्सी नभएको सोच बनाएर स्तन बढाउने विविध उपाए समेत अपनाएका हुन्छन् । स्तन ठुलो बनाउन चलचित्रकर्मी समेत ईच्छा व्यक्त गर्दछन् । हिरोईनहरु पनि स्तन बढाउनको लागि रुची राख्दछन् र आफु सबैको आकर्षक र प्यारो बन्न रुचाँउछन् ।
कुन कुन हिरोईनको स्तन ठुलो छ हेर्नुहोस्


१. शिल्पा सेट्टी : राम्रो शरिर भएकी शिल्पा शेट्टीले आफ्ना सुन्दरतालाई अझै निखार्न नाकको सर्जरी गरिन् त्यसपछि स्तनको सर्जरी गरिन् । त्यसोत उनी यसको क्रेडिट सधैं योगा, व्यायाम र आफ्नो नियमित डेटलाई दिन्छिन् ।


२. विपासा वसु :
मोडलिङमा जमेकी बिपाशा बसुलाई चलचित्रमा पनि देखिन मन लाग्यो सोही कारणले उनी स्तनलाई आकर्षक बनाउन तर्फ लागिन् । उनी बलिउडमा प्रवेश गर्ने बित्तिकै स्तनको शल्यक्रिया गरिन् ।


३. आयशा टाकिया :
ठूलो स्तन हुने नायिकामा आयशा टाकिया पर्छिन् । भिडियोबाट बलिउडमा प्रवेश गरेकी टाकियाले आफ्नो स्तनको शल्यक्रिया गरिन् ।

प्रतिक्रियाको लागि