प्रेमी वा प्रेमिका खुशी पार्न यसरी गर्नुस् किस

२०७४, ७ पुष शुक्रबार १८:१६
तस्बिर–गुगल

हामि सबैले किस गरेका छौं वा हामिलाई कसैले किस गरीसकेका छन् सानोमा होस वा ठुलोमा होस हामि नजानिदो तरीकाले किसमा परिसकेका छौं । हामिलाई किस गर्न पनि मन लाग्छ किनकी हाम्रो मानविय स्वभावनै हो । हामि कसैप्रति मोहित भयौं भने उसलाई किस गर्न मन लागिहाल्छ वास्तवमा के हो त ?

किसको रहस्य

किस प्रेमको परिभाषा हो प्रेम दर्साउने माध्ययम हो । किसका बारेमा हामिले थप जानकारी पनि दिएका छौं । माया दर्शाउन सर्वाधिक प्रयोगमा आएको विधि हो किसिङ, जसलाई नेपालीमा ‘म्वाइ खाने’ भन्ने गरिन्छ । किसको स्पर्शबाट सायद कोही पनि वञ्चित नहोला । हरेकले जीवनमा कुनै न कुनै व्यक्तिबाट यसको स्पर्श पाएकै हुन्छ, चाहे बाल्य उमेर वा वयस्क हुँदा ।

यिनीहरुका विभिन्न विधि छन् । शैली र प्रसङ्ग अनुसार तिनका विभिन्न अर्थ पनि। दुई व्यक्तिवीच आपसमा निधार र ओठको माध्यमले गरिने किस हो  । यसलाई निधारे किस पनि भनिन्छ । साधारणतया, यो किस साधारण मित्रहरुवीच गरिन्छ । कतिपय विपरीत लिंगीवीच अर्थात् अभ अफेयरको सुरुवाती चरणमा पनि यो विधिको किस प्रयोग हुने गर्छ । यसलाई किसको इन्ट्री प्वाइन्ट पनि मान्न सकिन्छ ।

किसबाट महिला वा पुरुष चाडैं उत्तेजित हुन्छन्  र यौनजन्य कृयाकलापमा संम्लग्न हुन चाहान्छन् । यस्तो विषेस गरी वयस्क मानिसको हकमा मात्र हुन्छ ।

किसबाट आफ्नो प्रेमी वा प्रेमीकालाई यसरी प्रभावित पार्नुहोस्

पार्टनरलाई आफ्नो प्रेमबाट प्रभावित पार्न सिंगल लिप किसले तपाईको मद्दत गर्न सक्छ । पार्टनरतिर झुक्नुहोस् र उनको एउटा ओठमा रोमान्टिक तरिकाले चुम्न सुरु गर्नुहोस् । यो कुराको ध्यान राख्नुहोस् किस गरिरहेको समय ओठलाई नकाट्नुहोस् ।

पार्टनरको ओठको बीचमा मायालु पाराले आफ्नो जिब्रो बेर्नुहोस् र गर्मी जोशले किस गर्नुहोस् । यसले पार्टनरमा उत्तेजना बढ्छ र तपाई अन्तरंग पलहरुको आनन्द लिनुहोस् ।

आफ्नो पार्टनरलाई मज्जादार तरिकाले किस गर्न चाहनु हुन्छ भने यो तरिका अपनाउनुहोस् । यो निश्चित छ यसले तपाईको पार्टनरलाई रोमान्चित गर्नेछ । आफ्नो ओठको बीचमा बरफको टुक्रा राख्नुहोस् र आफ्नो पार्टनरलाई किस गर्न सुरु गर्नहोस् । जबसम्म तपाईको मुखमा बरफ पुरै पानि बन्दैन पार्टनरलाई किस गर्दै गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...